Meteorite logoMeteorite
Back to videos

gloves production video

यो पन्जा बनाउने मेसिन हो l यस बाट विभिन्न किसिमका पन्जा बनाउन सकिन्छ l यो video मा देखाइएको चै nylon को पन्जा बनाउदै गरेको दृश्य हो l nylon को धागो सुक्खा हुँदा बन्ने पन्जा को size नमिल्ने भयकोले यहाँ पानी को वाफ प्रयोग गरिन्छ र चारैतिर बन्द गरियको हुन्छ तेसैले गर्मि हुन्छ रूम को तापक्रम र आद्रता सोचालित मेसिन द्वारा control हुन्छ

Suggested videos